नियम २४
मनसायपत्र तथा प्रस्ताव मूल्याङ्कन समिति
(१) मनसायपत्र तथा प्रस्तावको मूल्याङ्कन गरी
सिफारिस गर्ने कामको लागि मन्त्रालयमा देहाय बमोजिमको एक मनसायपत्र तथा प्रस्ताव
मूल्याङ्कन समिति रहनेछः–
(क) मन्त्रालयको सचिवले तोकेको सो
मन्त्रालयको राजपत्राड्ढित प्रथम श्रेणीको
अधिकृत
–
अध्यक्ष
ख) मन्त्रालयको सचिवले तोकेको परियोजनास“ग
सम्बन्धित विशेषज्ञ दुई जना
–
सदस्य
(ग) मन्त्रालयको आर्थिक प्रशासन शाखाको प्रमुख
र निज नभएमा महालेखा नियन्त्रक
कार्यालयको अधिकृत
–
सदस्य
(घ) मन्त्रालयको कानून अधिकृत र निज नभएमा
कानून, न्याय तथा संसदीय व्यवस्था
मन्त्रालयले तोकेको अधिकृत
–
सदस्य
(२) मन्त्रालयले तोकेको सो मन्त्रालयको अधिकृतस्तरको कर्मचारीले मूल्याङ्कन
समितिको सचिव भई काम गर्नेछ ।
(३) मूल्याङ्कन समितिले आवश्यक देखेमा मूल्याङ्कन समितिको बैठकमा सम्बन्धित
क्षेत्रका विशेषज्ञलाई पर्यवेक्षकको रुपमा भागलिन आमन्त्रण गर्न सक्नेछ ।
(४) मूल्याङ्कन समितिको बैठक लगायत अन्य कार्यविधि सो समिति आपैंmले निर्धारण
गरे बमोजिम हुनेछ ।